बेनी अस्पतालबाट एक वर्षमा तिस हजार जनाले सेवा लिए

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ साउन । बेनी अस्पतालबाट एक वर्षको अवधिमा तिस हजार जना भन्दा बढीले सेवा लिएका छन् । अस्पताल विकास समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा वार्षिक उपलब्धि र आम्दानी, खर्च विवरण सार्वजनिक गरेको हो । अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवा लिएको अस्पतालका प्रमुख … Continue reading बेनी अस्पतालबाट एक वर्षमा तिस हजार जनाले सेवा लिए